मंगलबार, असार २४, २०८२

काठमाडौं महानगरमा आज सार्वजनिक बिदा

 |  शुक्रबार, भदौ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। शुक्रबार सापारु तथा रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका थिए।

प्रकाशित: Sep 01, 2023| 06:01 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्