पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। टोपे खोलामा आज बिहान खसेको पहिरोको यो सडक बन्द भएको हो।
पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइए र दुईतर्फी नै सवारीसाधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
प्रकाशित: Aug 31, 2023| 07:19 बिहीबार, भदौ १४, २०८०