मंगलबार, जेठ २६, २०८३

सुन तस्करी प्रकरण

महरालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

काठमाडौं- सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका कृष्णबहादुर महराका छोरा राहुल महरालाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ।

बुधबार दिउँसो नियन्त्रणमा लिइएका राहुललाई सीआईबीले म्याद अनुमतिका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।

प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद अनुमति मागेकोमा अदालतले पाँच दिनको मात्र अनुमति दिएको हो।

प्रकाशित: Aug 30, 2023| 18:17 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्