मंगलबार, जेठ २६, २०८३

सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०
National life
Shivam cement

काठमाडौं- सर्वोच्च अदालतमा सोमबारदेखि पेसी तारिखका लागि स्वचालित प्रणाली (अटोमेसन) लागू हुने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न सोमबारदेखि यो प्रणाली सुरु गर्न लागेको जानकारी दिए।

यो प्रणाली लागु भएसँगै अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन्। अहिले परीक्षणका रूपमा सर्वोच्च अदालतमा सुरु गरिएको हो।

प्रकाशित: Aug 28, 2023| 09:14 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्