यही भदौ ८ गते आएको बाढीले मनाङको सदरमुकाम चामेस्थित घट्टे खोलामाथिको क्षति पुर्याएको काठेपुल निर्माण गर्दै सुरक्षाकर्मी तथा स्थानीयवासी। तस्बिर : नवीन लामिछाने/रासस