शनिबार, साउन ९, २०८३

अष्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटना

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

अष्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटना भएको छ। स्काइ न्युजका अनुसार डार्विनको समुद्र तटमा अभ्यासका क्रममा सैनिक हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा २० सैनिक सवार थिए। दुर्घटनामा तीनजना घाइतेका भएका छन्, जसमध्ये एकको स्थिति गम्भीर छ। बिहान करिब ११ बजे ओस्प्रे हेलिकप्टर मेलविले द्वीपको नजिक दुर्घटना भएको हो।

दुर्घटनापछि सैन्य अभ्यास रोकिएको छ।

 

प्रकाशित: Aug 27, 2023| 12:57 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्