मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ, पीडित किशोरी अस्पताल भर्ना

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ, पीडित किशोरी अस्पताल भर्ना

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०
National life
Shivam cement

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको हो। 

यसैबीच पीडित किशोरी अस्पताल भर्ना भएकी छन्। औषधिको ओभरडोज सेवन गरेपछि शनिबार उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो।

आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको उनले सामाजिक सञ्जालमा बताएकी छन्।

प्रकाशित: Aug 27, 2023| 05:50 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्