शनिबार, साउन ९, २०८३

धरानमा भारी वर्षा

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

धरानमा शनिबार बेलुका भारी वर्षा मापन गरिएको छ। पछिल्लो एक घण्टामा धरानमा भारी वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धरानमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर पानी परेको महाशाखाले जानकारी दिएको छ। पछिल्लो एक घण्टामा भैरहवालगायत केही स्थानमा पनि ठूलो पानी परेको छ।

प्रकाशित: Aug 26, 2023| 21:05 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्