मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी [तीनपुस्ते विवरणसहित]

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी [तीनपुस्ते विवरणसहित]

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०
National life
Shivam cement

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ।

यो मामिलामा अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा २८६ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ।

यो सूचीमा पूर्वमन्त्रीहरु, पूर्वसचिव, सहसचिव, बहालवाला न्यायाधीश, निर्वाचन आयोगका पूर्वआयुक्तलगायत छन्। प्रतिवादीको तीनपुस्ते विवरण अनलाइन खबरले प्रकाशित गरेको छ।

प्रकाशित: Aug 24, 2023| 16:20 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्