सोमबार, असार ३०, २०८२

ब्रिक्समा थपिए ६ देश

 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

ब्रिक्स समूहमा ६ देश थपिएका छन्। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेको ब्रिक्समा अर्जेन्टिना, इरान, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इथियोपिया र इजिप्ट थपिएका हुन्।

योसँगै ब्रिक्स सदस्य राष्ट्रको संख्या ११ पुगेको छ। ब्रिक्स १७ वर्षअघि स्थापना भएको हो।

प्रकाशित: Aug 24, 2023| 14:24 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्