मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन

अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०
National life
Shivam cement

काठमाडौं- सुन तस्करी प्रकरणमा नयाँ नयाँ तथ्यहरु खुल्ने क्रम जारी छ। यसै क्रममा अध्यागमन विभागका महानिर्देशक र सुन तस्करबीच कनेक्सन देखिएको समाचार आज बिहीबारको नेपाल समाचारपत्र दैनिकले छापेको छ।

'६० किलो सुन तस्करीक मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ,' समाचारमा भनिएको छ, 'अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको छ।'

समाचारपत्रले अधिकारी र दावाबीच भएको संवादसमेत छापेको छ।

प्रकाशित: Aug 24, 2023| 05:58 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्