बुधबार, जेठ २७, २०८३

२१ वर्षीया युवतीलाई बलात्कार गर्ने २२ वर्षीय युवक पक्राउ

प्रहरीले रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका २२ वर्षीय डाँगीलाई किशोली बलात्कार अभियोगमा सोमबार दिउँसो पक्राउ गरेको हो।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले २१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा दाङबाट २२ वर्षीय पुरुष गणेश डाँगीलाई पक्राउ गरेको छ।

प्रहरीले रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका २२ वर्षीय डाँगीलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

डाँगीले ती महिलालाई घोराही उपमहानगर–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाइफकाइ जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित: Aug 22, 2023| 15:27 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्