तुलसीपुर–१ भमके निवासी ९० बर्षीय प्रेमबहादुर डाँगी सोही वडाको बीरेन्द्र मावि भ्यूडहर सुनपुरमा कक्षा एकका बालबालिकासँगै कक्षा कोठामा पढाइ गर्दै। तस्बिर : दीपक बोहरा/रासस