बुधबार, जेठ २७, २०८३

सेनाको गाडी भीरमा खस्दा ९ जवानको मृत्यु

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०
National life
Shivam cement

भारत लद्दाखको लेह जिल्लामा सैनिक गाडी दुर्घटना हुँदा ९ जवानको ज्यान गएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार सैनिक जवानहरु चढेको गाडी चिप्लेर भीरमा खसेको हो।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरण प्राप्प नभएको अधिकारीहरुले बताएका छन्। 

प्रकाशित: Aug 20, 2023| 07:09 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्