बुधबार, जेठ २७, २०८३

खानेपानी पाइप मर्मत गरिँदै

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०
National life
Shivam cement

व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले व्यास–१३ खिरखादी तथा करादी खोलाबाट ल्याएको खानेपानीको पाइप पहिराले क्षति भएपछि मर्मत गर्दै संस्थाका कर्मचारीहरु।

केही दिनअघिदेखि परेको अबिरल वर्षापछि पहिरा खस्दा खानेपानी पाइपमा क्षति हुँदा एक सातादेखि पानी सुचारु गर्न नसक्दा उपभोक्ताले पानी पाउन सकेका छैनन्। उक्त खानेपानी संस्थाबाट दुई हजार छ सय असी उपभोक्ताले पानी उपभोग गर्दै आएका छन्। तस्बीर : सानेबहादुर नेपाली/रासस
 

प्रकाशित: Aug 16, 2023| 06:11 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्