म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य। यहाँ कृषकले गौरिया, गुडुरालगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्छन् । तस्बिरः रासस
प्रकाशित: Aug 13, 2023| 06:01 आइतबार, साउन २८, २०८०
चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...