सुर्खेतको गुर्भाकोट नगरपालिका १४–विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बिक्रीका लागि टिपेर राखिएको ड्रागन फ्रुट। तस्बिरः सुरेश आचार्य/रासस