आइतबार, असोज ११, २०८३

विश्व सम्पदा क्षेत्रको सडकको दुरावस्था

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्ग भत्किएर बनेको खाडलमा जमेको फोहर पानी। पर्यटकीय क्षेत्रका सडकको दुरावस्थाप्रति सरोकार भएका निकायको ध्यान जान सकेको छैन। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
 

प्रकाशित: Aug 02, 2023| 05:06 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्