शुक्रबार, साउन १५, २०८३

सप्तरीमा निर्माणाधीन झोलुंगेपुल

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

सप्तरीको अतिविकट खडक नगरपालिकास्थित कल्यानपुर–मझौ गाउँसम्म आवतजावत गर्न खडक नदीमा निर्माणाधीन झोलुङ्गेपुल। यस क्षेत्रमा झोलुङ्गेपुल बनाइएपछि बाढीको समयमा आवतजावतमा सहज भएको जनाइएको छ। तस्बिर : अरुणकुमार यादव/रासस

प्रकाशित: Jul 31, 2023| 04:31 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्