शुक्रबार, जेठ २९, २०८३

घोराहीको ताजा तरकारी बजार

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०
National life
Shivam cement

घोराही– १५ अमृतटोल स्थित तरकारी बजारमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीड। घोराही उपमहानगरपालिका–१५ को सहयोगमा कृषि उपज बिक्री केन्द्र सञ्चालमा ल्याएसँगै गाँउबाट आउने तरकारी बिक्री तथा उपभोक्ताहरुलाई किनमेल गर्न सहज भएको छ। गाँउबाट तरकारी बिक्रीका लागि आउनेहरू दैनिक दस रुपैयाँ तिरेर केन्द्रभित्रबाट बिक्री गर्ने गर्दछन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 28, 2023| 06:11 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्