शनिबार, साउन २४, २०८२

पहिरो नियन्त्रणका लागि जालीको वाल लगाइँदै

 |  बिहीबार, साउन ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

vianetvianet
Metro Mart

पृथ्वी राजमार्ग विस्तारको क्रममा बन्दीपुर– १ याम्पामा पहिरो नियन्त्रण गर्न जालीको वाल लगाउन खटिँदै मजदुर। आँबुखैरेनी जामुने सडक खण्डमा ३१ प्रतिशत र जामुने पोखरा सडक खण्डमा ८ प्रतिशत काम सम्पन्न भएको मुग्लिन पोखरा सडक विस्तार आयोजनाले जनाएको छ। तस्बिर : पूर्ण विके/रासस

प्रकाशित: Jul 27, 2023| 05:01 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्