आइतबार, साउन १७, २०८३

सडक मर्मत गर्दै स्थानीयवासी

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

टेम्केमैयुङ गाउँपालिका–१ रिमचिममा जनश्रमदानमार्फत सडक मर्मत गर्दै स्थानीय बासिन्दा।  वडा कार्यालयको अभियानमा जोडिएर यहाँका स्थानीयले करिब सात किलोमिटर सडक मर्मत गरेका छन्। सडक मर्मतका लागि स्थानीयले एक हप्ता श्रमदान गरेको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो।  तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित: Jul 26, 2023| 05:11 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्