आइतबार, साउन १७, २०८३

तिनाउ नदीमा आएको बाढी

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी। बाढीका कारण छेउछाउमा रहेको बस्तीहरु जोखिममा परेका छन्। तस्बिर : सुमित्रा अधिकारी/रासस
 

प्रकाशित: Jul 26, 2023| 05:21 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्