बिहीबार, साउन ७, २०८३

बाँसका सामग्री बनाउँदै विद्यार्थी

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

बाँसका सामग्री बनाउँदै जानकी माध्यामिक विद्यालय पोखरा–१७ का विद्यार्थी। विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरु बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका छन्। तस्बिर : हरिप्रसाद बास्तोला/रासस

प्रकाशित: Jul 26, 2023| 05:41 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्