गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को नयाँपाटी पुलमाथिको कारखानाबाट वाग्मती नदी निस्कने सडकको दूरावस्था। नगरपालिकाको बजेट उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो। यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस