सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट

१४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –४ नाम्दोस्थित गाउँमा १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना र गाउँपालिकाको आंशिक साझेदारमा उक्त मिनिग्रेट स्थापना भएको हो। तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित: Jul 25, 2023| 05:01 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्