जाजरकोट, रुकुम पश्चिम र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित पहाडको फेदमा भेरी नदीको किनारमा रहेको बस्ती। शिक्षा, सञ्चार र स्वास्थ्य सेवाबाट पुरै वञ्चित भएको यो बस्तीलाई भेरी करिडोरले जोडेको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Jul 24, 2023| 05:51 सोमबार, साउन ८, २०८०