मंगलबार, साउन १९, २०८३

बलात्कार आरोपमा प्युठानमा एकजना पक्राउ

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- प्युठानमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।

३१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका–५, झिवाङका ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 22, 2023| 20:40 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्