बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ तुम्डाँडाबाट सिसाखानीतर्फको ग्रामीण सडकमा पहिरोका कारण साँघुरो सडकमा जोखिम मोलेर पार गर्दै गरेको सवारीसाधन। बर्खाका कारण ग्रामीण सडकहरु जोखिमपूर्ण बनेका छन्। तस्बिर : खेमराज गौतम/रासस
प्रकाशित: Jul 22, 2023| 05:31 शनिबार, साउन ६, २०८०