शनिबार, जेठ ३०, २०८३

प्लटिङका कारण खेत जलमग्न

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०
National life
Shivam cement

मोरङको पथरी शनिश्चरे– २ प्रगति मार्गमा खेतीयोग्य जमिन प्लटिङ गरेका कारण जलमग्न। प्लटिङका कारण आकासेपानीको निकास बन्द भएको र खेती गर्न नपाएको भन्दै स्थानीय किसानले पथरी शनिश्चरे नगरपालिकाको न्यायपालिकामा निवेदन दिएका छन। तस्बिर : गोपाल काफ्ले/रासस

प्रकाशित: Jul 21, 2023| 06:11 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्