मंगलबार, साउन १९, २०८३

दाङ लमहीका किसान सडक किनारमा तरकारी बेच्दै

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

दाङ लमहीका किसानहरु सडकमै बसेर तरकारी बेच्दै। तरकारी सङ्कलन केन्द्र तथा बिक्री केन्द्र नहुँदा किसानहरु सडकमै बसेर तरकारी बेच्न बाध्य छन्। जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। तस्बिर : पूर्णप्रकाश विश्वकर्मा/रासस

प्रकाशित: Jul 21, 2023| 05:11 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्