मंगलबार, साउन १९, २०८३

पाइपलाइनलाई पहिरोले पुर्‍याएको क्षति

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

सुर्खेत उपत्यकामा वितरण हुने मुख्य पाइपलाइनलाई पहिरोले पुर्‍याएको क्षति।  सुर्खेतको वीरेन्द्रनगर–१३ भञ्जाङ्गमा झुप्राखोलाबाट आउने खानेपानीको मुख्य पाइपलाइन पहिरोले भत्कँदा १५ दिनदेखि खानेपानी अवरुद्ध भएको छ। तस्बिर : सुरेश आचार्य/रासस
 

प्रकाशित: Jul 21, 2023| 05:31 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्