शनिबार, जेठ ३०, २०८३

भद्रकुमारी घले सदन तत्काल नभत्काउन उच्च अदालतको आदेश

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

National life

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काइसकेको छ। बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ।

तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

प्रकाशित: Jul 19, 2023| 18:48 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्