मंगलबार, साउन १९, २०८३

म्याग्दी बगरफाँटको धान रोपाइँ

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा धान रोपाइँ सुरु भएको छ। यस अघिका बर्षमा असारमै रोपाइँ हुने यो फाँटमा यो बर्ष  पर्याप्त बर्षाको अभावका कारण साउन लागेपछि मात्र रोपाइँ सुरु भएको हो। तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रकाशित: Jul 20, 2023| 04:31 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्