मंगलबार, साउन १९, २०८३

साँगामा यात्रुवाहक बस पल्टिँदा सात घाइते

साँगा नजिकैको झोलुंगे पुलमुनि बा३ख ९३९६ नम्बरको बस दुर्घटनामा परेको हो।
 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

 

काठमाडौं– काभ्रेको धुलिखेलबाट काठमाडौं आउँदै रेको यात्रुवाहक बस भक्तपुरको साँगामा दुर्घटना हुँदा बसमा सवार सात जना घाइते भएका छन्।

साँगा नजिकैको झोलुंगे पुलमुनि बा३ख ९३९६ नम्बरको बस दुर्घटनामा परेको हो। उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सात घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ।

घाइतेमध्ये चार जनालाई मध्यपुर अस्पताल र तीन जनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रकाशित: Jul 19, 2023| 16:25 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्