मंगलबार, साउन १९, २०८३

भद्राकुमारी घले निवासमा महानगरले लगायो डोजर

भद्राकुमारी घले सदन राखिएको निवासमा महानगर टोलीले भवनको पर्खाल डोजर लगाएर भत्काएको हो।
 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं– काठमाडौं महानगरले धोबीखोला किनारमा रहेको समाजसेवी भद्राकुमारी घलेको अतिक्रमित निवासमा डोजर लगाएर भत्काएको छ। भद्राकुमारी घले सदन राखिएको निवासमा महानगर टोलीले भवनको पर्खाल डोजर लगाएर भत्काएको हो।

अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले भवन भत्काइएको महानगरले जनाएको छ। महानगर प्रहरीले तीन दिनअघि भवन खाली गर्न सूचना दिए पनि नगराएपछि आज डोजर चलाएर भत्काएको हो।

प्रकाशित: Jul 19, 2023| 15:25 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्