म्याग्दीको मंगला गाउँपालिका–१ थाईबाङमा रहेको थाईबाङ आधारभूत विद्यालयमा दिवा खाजाको लागी लाईनमा बसेका विद्यार्थीहरु । यस विद्यालयमा दिवा खाजामा अर्गानिक उपजहरु मात्रै प्रयोग गर्ने गरिएको छ । तस्बिर: रासस
प्रकाशित: Jun 26, 2023| 19:59 सोमबार, असार ११, २०८०