घोराही उप-महानगरपालिका-१७ स्थित चौघेरा, घनिबग्गे, बर्गद्दी लगयतका गाउँका स्थानीय कटुवाखोलामा स्याउलाको सहायताले बाँध बान्दै । स्थायी बाँध नहुँदा हरेक बर्ष यसैगरी बाँध बानेर पानी लगी खेतिपाती गर्नुपर्ने बाध्यता छ । तस्बिरः रासस
प्रकाशित: Jun 25, 2023| 06:00 आइतबार, असार १०, २०८०