बुधबार, साउन २१, २०८२

माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु

 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

काठमाडौं- जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । 

शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिइन्। 

नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४:३० बजे माछा मार्ने  क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

प्रकाशित: Jun 23, 2023| 09:15 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्