शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंमा मेयर बालेनले ल्याए यस्तो नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौंमा मेयर बालेनले ल्याए यस्तो नीति तथा कार्यक्रम [पूर्णपाठ]

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरपालिकाका मेयर बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना र केही स्वर्णिम योजना सार्वजनिक गरेको हो।

National life

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने तीन वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ।

गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन्।

पूर्णपाठ

 

Shivam cement

प्रकाशित: Jun 21, 2023| 18:57 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्