शुक्रबार, असार ५, २०८३

काठमाडौंमा प्लास्टिकका फूल बेच्न नदिने मेयर बालेनको घोषणा

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०
National life
Shivam cement

काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर शाहले बताए। उनले भने, 'प्लास्टिकको फूलका गुच्छा बिक्रीवितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको झोलालाई प्रयोगमा प्रतिबन्ध लगाइनेछ।'

 

प्रकाशित: Jun 21, 2023| 16:56 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्