शुक्रबार, असार ५, २०८३

मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।

काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो। 

तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालको आरोप छ।

प्रकाशित: Jun 21, 2023| 14:47 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्