आइतबार, असार ७, २०८३

दोलखाको प्रशिद्ध कालिञ्चोक भगवती मन्दिर

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०
National life
Shivam cement

दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर। सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ।

यहाँ नेपाल  तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन्। मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ। तस्बिरः  रत्न श्रेष्ठ/रासस

प्रकाशित: Jun 21, 2023| 05:51 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्