सङ्खुवासभाको पिलुवा खोलामा शनिबार राती गएको भिषण बाढीले चैनपुर ९ नुनढाकी जोड्ने मोटरेवल पुल बगाएपछी जोखिममा रहेको बिहीबारे झोलुङ्गे पुलबाट मोटरसाइकल तार्दै स्थानीय युवा। पक्की पुल बगाएपछि सवारीसाधनहरु आवागमन पुर्णरुपमा बन्द भएको छ। तस्बिर : सुजन बज्राचार्य/रासस