दाङको घोराही –१४ मा रहेको चिनारी अल्लो धागो उद्योगमा निर्माण गरिएका अल्लोका सामग्री। यहाँ उत्पादित विभिन्न सामग्री काठमाडौँलगायत शहरहरुमा बिक्री गरिन्छ। तस्बिर : रञ्जिता अधिकारी/रासस