बिहीबार, साउन २८, २०८३

सिगाना बरेङ पुग्ने सडक ढलान गरिँदै

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

बागलुङ बजारदेखि सिगाना बरेङ पुग्ने सडकको बागलुङ नगरपालिका–८ सेरामा सडक ढलान गरिँदै। एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगत उकालो घुम्तीमा ढलान र अन्य सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ। तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित: Jun 19, 2023| 04:31 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्