सङ्खुवासभाको हेवा खोलामा आएको भिषण बाढीले चैनपुर नगरपालिका– ४ मैदाने र पाचखपन नगरपालिका– ९ चौरीखर्क जोडेको मछेबुङ्गको झोलुङेपुलमा पुर्याएको क्षति। तस्बिरः सुजन बज्राचार्य/रासस