आइतबार, असार ७, २०८३

पहिरोमा पुरिएकी बालिकाको ६ घन्टापछि जिवितै उद्धार

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

पाँचथरको फालेलुङ गाउँपालिका-३ मा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टापछि सकुशल उद्धार गरिएको छ। गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।

National life

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाँचथर पुर्‍याएका थिए।

फालेलुङमा अविरल वर्षासँगै आएको बाढीपहिरोले हेवा खोलाका दुइटा मोटरेबल पुल र एउटा झोलुंगे बगाएको छ।

 

प्रकाशित: Jun 18, 2023| 11:14 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्