आइतबार, असोज १८, २०८३

स्याफ्रुबेसी टिमुरेमा सुख्खा वन्दरगाहमा  मालवाहक ट्रक

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

गोसाइँकुण्ड गाउँपालिका–२ स्याफ्रुबेसी टिमुरेमा रहेको सुख्खा वन्दरगाहमा सामान जाँचपासका लागि राखिएका मालवाहक ट्रक। नेपाल–चीन नाका केरूङबाट नेपाल भित्रिएका समान जाँचपासका लागि यहाँ पालो पर्खिनु पर्छ।  तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित: Jun 17, 2023| 04:11 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्