बिहीबार, साउन २८, २०८३

कच्चीपुलबाट जोखिम यात्रा

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

चितवनको पर्यटकिय क्षेत्र सौराह स्थित बूढीराप्ती खोलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु। नजिकै बन्दै गरेको पक्की पुल बनेसंगै यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाउने आशामा छन्। तस्बिर : सनद अधिकारी/रासस
 

प्रकाशित: Jun 17, 2023| 05:01 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्